सुनसरीमा लिगल क्लिनिक


प्रकाशित मिति :2017-01-15 13:45:27

महिला खबर
सुनसरी । इटहरीकी संगीता मल्लिक (नाम परिवर्तन) इटहरीस्थित एक क्लिनिकमा आउनुभयो । सो क्लिनिकमा उहाँ उपचारका लागि होइन, कानुनी सल्लाहको लागि आउनुभएको हो ।

हिँसा पीडित महिलाका लागि न्यायमा पहुँच बढाउन सुनसरीमा न्यायिक क्लिनिक सञ्चालनमा ल्याइएको छ । यस परियोजना अन्र्तगत जुरी नेपाल र मानव अधिकार संचार प्रतिष्ठान इह्रिकन सुनसरीले न्यायिक क्लिनिक सँचालनमा ल्याएको हो ।

अधिवक्ता श्यामिका महतोले क्लिनिकमा आएका हिंसा पीडित महिलालाई परामर्शका साथै कानुनी सहायता समेत गर्दै आउनुभएको छ । क्लिनिकमा गत दुई महिनाको अवधिमा महिला हिंसा सम्बन्धी १२ वटा उजुरी परेका छन् । यसैगरी मधेली र सिमरिया गाविसबाट आएका ६ वटा मुद्धालाई पनि लिगल क्लिनिकमा पठाइएको इह्रिकन सुनसरी सँयोजक मञ्जु भण्डारीले बताउनुभयो । क्लिनिकमा आएका हिँसा पीडितहरुलाई न्यायमा पहुँच पुरयाउन कानुनी परामर्श, काउन्सिलिड, मुद्धा दर्ता, निःशुल्क कानुनी सहयोग र पैरवी गर्ने गरिएको भण्डारीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: