उद्यमी महिला संगठित


प्रकाशित मिति :2017-01-19 10:18:14

महिला खबर
इटहरी । सुनसरीका व्यवसायी महिला संगठित भएका छन्। इटहरीमा भएको भेलाले सुमि थापाको अध्यक्षतामा नेपाल उद्यमी महिला सङ्घको गठन गरेको छ। सङ्घको उपाध्यक्षमा अम्विका श्रेष्ठ सचिवमा शान्ति गजमेर सहसचिवमा राधिका कार्की र कोषाध्यक्षमा शान्ता राई छन्।

कार्य समिति सदस्यहरूमा शुभेच्छा अधिकारी शोभा गजमेर सविता दाहाल सावित्रा नेपाल, मनु राई रञ्जु सोनी शिवु दाहाल नीता शर्मा रहेका छन्। कार्य समितिको सदस्यमा दुहवी र भासी क्षेत्रको पछि प्रतिनिधित्व रहने वताइएको छ।

कार्यक्रममा नेपाल महिला उद्यमी सङ्घकी केन्द्रिय सदस्य अनुजा सुवेदीले अनेक चूनौती सहेर पनि उद्यमी महिला सफल वन्दै गइरहेको वताउनुभयो। उहाँले बिभिन्न जिल्लामा महिला उद्यामीले छोटो समयमा सङ्गठित भएर आफूहरूलाई शसक्त वनाउँदै लगेको सुनाउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: