वँदेलको आक्रमणबाट दुई महिलासहित चार घाइते


प्रकाशित मिति :2017-01-19 10:32:18

महिला खबर
सुनसरी। कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा खर काटन गएका दुईजना महिला सहित चारजना बदेलको आक्रमणबाट घाईते भएका छन्। खर काट्न आरक्ष क्षेत्र गएका पश्चिम कुशाहा की रीना उराँव, संगिता चन्द्रवंशी,चन्द्रदेव यादब र राम उराउ घाइते भएका हुन। कोशीटप्पु बन्यजन्तु आरक्ष क्षेत्रले बुधवारदेखि खरखडाइ खुला गरेपछि खर काटन गएका उनीहरू वँदेलको आक्रमणमा परि घाइते भएका हुन।

सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा प्रत्येक वर्ष सर्वसधारणका लागि खरखडाईका खुल्ला गरिन्छ। यस वर्ष तीन दिनका लागि खुल्ला गरिएको आरक्ष कार्यालयले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: