मुस्लिम महिलालाई पत्रकारिता तालिम


प्रकाशित मिति :2017-01-20 16:26:36

महिला खबर
बाँके । महिला संचार समुह बाँकेले बुधबारदेखि नेतृत्व विकास र पत्रकारिता तालिमको सञ्चालन गरेको छ । समुहका अनुसार मुस्लिम महिलाको राजनीतिक र संचार क्षेत्रमा क्षमता विकास गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिमले समावेशीको रुपमा न्युन सहभागिता रहने मुस्लिम महिलाको राजनीति र संचार क्षेत्रमा सहभागिता बढाउने आयोजकहरुले बताएका छन् । ११ दिने सो तालिम माघ ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । तालिममा बाँके जिल्लाका विभिन्न स्थानबाट आएका ४० जना मुस्लिम महिलाको सहभागीता रहेको छ ।

तालिममा नेतृत्व विकास, नेतामा हुनुपर्ने गुणहरु, नेता कसरी बन्ने, उद्घोषण कला, उद्घोषण गर्दा ध्यान दिनु पर्ने कुराहरु नेतृत्व विकास अन्र्तगत र सञ्चारमाध्यम, समाचार कसरी लेख्ने, समाचारका प्रकार, समाचार लेख्दा ध्यान दिनुपर्ने कुरा जस्ता विषय पत्रकारिता विषय अन्र्तगत प्रशिक्षण दिइने महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलले जानकारी गराउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: