विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहिलो पटक महिला


प्रकाशित मिति :2017-01-24 16:45:33

महिला खबर
बैतडी । बैतडीको रौलेश्वर गाविस धुलिधारमा रहेको सिद्धनाथ निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको इतिहासमा पहिलो पटक अध्यक्ष पदमा महिला आएकी छन् ।

विद्यालय स्थापना भएको ३१ वर्षपछि रेखा बिष्ट विद्यालय व्यवस्थापनको समितिको अध्यक्ष भएकी हुन् । मंगलबार विद्यालयमा भएको अभिभावक भेलाले बिष्टलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो ।

रेखा विष्टको अध्यक्षता रहेको विद्यालय व्यवस्थापन समितिको सदस्यमा भीमदत्त अवस्थी,कर्ण बहादुर बिष्ट,जय बहादुर बिष्ट,द्रोपती अवस्थी,बसन्ती बिष्ट, शिक्षक प्रतिनिधिमा तारासिंह बिष्ट छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: