कुनैपनि प्रकारको महिला हिंसा स्वीकार्य हुँदैनः मन्त्री खड्का


प्रकाशित मिति :2017-01-27 14:51:52

महिला खबर

पोखरा। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिला सशक्तिकरणबिना मुलुकको विकास असम्भव भएको बताउनुभएको छ ।

पोखरा बाटुलेचौरस्थित हिमालय क्लबले उहाँकै सम्मानमा  आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले महिला सशक्तिकरण  राज्यको विशेष प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले कुनै पनि प्रकारका महिला हिंसा स्वीकार नहुने भन्दै  यसविरुद्ध राज्य सशक्त भएर उभिने र हिंसामा परेका महिला, सडक बालबालिका र वृद्धवृद्धाको संरक्षणको दायित्व सरकारले लिने दाबी गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: