कपिलवस्तु स्वास्थ्य स्वयंसेविकामा फेरि प्रभा


प्रकाशित मिति :2017-01-30 11:18:33

पार्वती पाण्डे

कपिलवस्तु । स्वास्थ्य स्वयंसेविका सामुदायिक विकास केन्द्र कपिलवस्तुको आइतबार सम्पन्न नवौं साधारण सभा तथा चौथो अधिवेशनले प्रभा पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको छ । नयाँ कार्य समितिमा उपाध्यक्ष टीकादेवी, सचिव शुसिला दर्लामी, सहसचिव मञ्जु भुषाल र कोषाध्यक्ष लक्ष्मी उपाध्याय रहनु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै जिफन्टका शारदा शर्माले नेपालभर स्वयंसेविकाले अत्यन्त न्युन पारिश्रमिकमा धैरै काम गरेको वताउनु भयो । मृत्युको दोसाँधमा रहेका महिलालाई बचाउने स्वयंसेवी महिला स्वयं राज्यबाट अपहेलित भएको भन्दै राज्यले उनीहरुलाई विशेष लगानी गर्नुपर्ने उहाँले जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: