महिला खबर
काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले ५ वर्षिया एक बालिका बलात्कार गरेको आरोपमा १३ वर्षिय बालकलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार उनलाई गत माघ २३ गते पक्राउ गरिएको थियो ।
यसैगरि, प्रहरीले माघ २४ मा १३ वर्षिय एक बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १८ वर्षिय ती किशोरले बालिकालाई एक होटलमा लगी बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।
Comment Here!