जर्बजस्ती करणी आरोपमा बालक पक्राउ


प्रकाशित मिति :2017-02-09 11:40:02

महिला खबर

काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाले ५ वर्षिया एक बालिका बलात्कार गरेको आरोपमा १३ वर्षिय बालकलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार उनलाई गत माघ २३ गते पक्राउ गरिएको थियो ।

यसैगरि, प्रहरीले माघ २४ मा १३ वर्षिय एक बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । १८ वर्षिय ती किशोरले  बालिकालाई एक होटलमा लगी बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: