महिला सशक्तिकरण तथा नेतृत्व विकास तालिम शुरु


प्रकाशित मिति :2017-02-13 12:45:33

महिला खबर

काठमाडौ । बौद्धस्थित शान्तिनगर महिला समूहले गत शनिबारदेखि महिला सशक्तिकरण तथा नेतृत्व विकास सम्बन्धी सात दिने तालिम शुरु गरेको छ ।

समूहका अनुसार महिलालाई सफल नेता बन्न, उनीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्न र महिलाहरुको सहभागिता स्थानीय स्तरमा मजबुत गराउने उद्देश्यले कामनपा क्षेत्र नं. ३ का महिलालाई तालिम दिन लागिएको हो । सांसद अम्बिका बस्नेतको सांसदीय कोषको रकमबाट सो तालिमको व्यवस्था गरिएको हो ।

समुहका सचिव गायत्री पुडासैनीका अनुसार सात दिन सम्म चल्ने सो तालिममा समुदायका विभिन्न क्षेत्रका ३० जना महिलाले भाग लिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: