निर्णायक तहमा महिला आवश्यक : महिला पत्रकार


प्रकाशित मिति :2017-02-13 14:28:43

महिला खबर

इटहरी । सुनसरीका सक्रिय पत्रकार महिलाले आसन्न पत्रकार महासंघको निर्वाचनमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । क्रियाशिल महिला पत्रकार सुनसरीले आयोजना गरेको एक गोष्ठीमा सहभागीहरुले निर्णायक तहमा पत्रकार महिलाको सहभागिता नहुँदा समस्या हुने बताएका छन् ।

कार्यक्रममा पत्रकारहरु सीता मादेम्बा, सुभद्रा प्याकुरेल, गंगा बराल लगायतले आफ्ना भनाई राख्नुभएको थियो । गोष्ठीमा पत्रकार महिलाले भोग्नु परेका समस्या र तीनको समाधानका सम्बन्धमा छलफल गरिएको थियो ।

बदलिँदो परिस्थितिमा कसरी आफूलाई समय सापेक्ष बनाउँदै अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि गोष्ठीमा जानकारी गराइएको क्रियाशिल महिला पत्रकार सुनसरीका सचिव सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: