पीडकलाई कारवाहीको माग गर्दै विद्यार्थीको प्रर्दशन


प्रकाशित मिति :2017-02-14 18:21:14

महिला खबर

कपिलवस्तु । जिल्लाको पकडीमा भएको सामूहिक बलात्कारको विरोध गर्दै विद्यार्थीहरुले सदरमुकाम तौलिहवामा र्याली निकालेका छन् ।
गत माघ २६ मा तौलिहवा पुर्व पकडीमा १७ वर्षिया एक युवतीको सामूहिक बलात्कार भएको थियो ।

सो घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गर्दै र्यालीको आयोजना गरिएको थियो । र्यालीमा विद्यार्थीहरु प्लेकार्ड लिएर सहभागी भएका थिए ।

विद्यार्थीहरुको समूहले घटनामा जिल्लाका सम्पुर्ण युवा विद्यार्थीहरुको ध्यनार्कषण भएको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: