स्वास्थ्य जाँच गराउने गर्भवतीको संख्या बढ्यो


प्रकाशित मिति :2017-02-16 14:01:30

महिला खबर

कालिकोट । जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामा नियमित स्वास्थ्य परिक्षण तथा गर्भ जाँच गर्न आउने गर्भवती महिलाको संख्या बढेको छ । कार्यालयका अनुसार यसले सञ्चालन गरेको क्लिनिकमा हाल दैनिक ४० देखि ५० जनासम्म आउने गरेका छन् ।

क्लिनिकका अनमी मालिका थापा गर्भवती हुँदा चेकजाँच गर्नु पर्ने चेतना पाएपछि नियमित चेकजाँच गर्ने गर्भवतीको संख्या बढेको बताउनुहुन्छ । उहाँका अनुसार गर्भवती महिलाले गर्भ रहेको ९१ दिनमा प्रथम पटक धनुष्टंकार विरुद्धको खोप र दोस्रो पटक ६ महिनामा खोप लगाउनु पर्ने हुन्छ ।

पछिल्लो समय गर्भ जाँच गर्न २० वर्ष मुनि र १६ वर्ष माथिका गर्भवती आमाहरु आउने गरेको थापाले जानकारी दिनुभयो । समुदायमा जनचेतनाको कमी र बालविवाहको मुख्य कारण कलिलो उमेरमा आमा बन्नेको संख्या धेरै रहेको थापाले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: