तीन आयुक्तको पदबहाली


प्रकाशित मिति :2017-02-16 17:29:46

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोगको आयुक्त पदमा तीन जनालाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम संवैधानिक परिषद्को सिफारिसमा नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, सुधीरकुमार शाहलाई आयोगको आयुक्त पदमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी र प्रमुख निर्वाचन आयुक्तज्यूसमक्ष आजै नवनियुक्त आयुक्तहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको कार्यालयका प्रवक्ता कुल प्रसाद चुडालले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: