आगोले जलेर महिला गम्भीर घाईते


प्रकाशित मिति :2017-02-21 12:46:26

यमुना खनाल

सिरहा । टुकीबाट सल्केको आगोले जलेर सीतापुरकी एक महिला गम्भीर घाईते भएकी छन् । बिजुलीको लाईन कटेको भन्दै आइतबार बेलुका उनले टुकी बालेकी थिइन् ।

खाना बनाउन बालेको टुकीबाट कपडामा आगो सल्केपछि सीतापुरकी ईन्द्रदेवी ठाकुर जलेर घाईते भएको प्रहरीले बताएको छ । उनको लहानस्थित एक पोली क्लिनिकमा उपचार भईरहेको छ ।

आगोले ठाकुरको देब्रे हात र पेटमा गहिरो घाउ भएको छ । आगो सल्केर जीउ पोलेपछि मात्र ठाकुरले शरीरमा आगो लागेको थाहा पाएकी थिइन् । आगो सल्केको थाहा पाउनासाथ आगो निभाएकाले थप क्षति हुन नपाएको उनका श्रीमान् मागेन ठाकुरले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: