पत्रकार महासंघ कपिलवस्तुमा उपाध्यक्ष सहित ११ महिला


प्रकाशित मिति :2017-03-01 14:39:35

महिला खबर

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको छैठौं अधिवेशनले डिलाराम भुषालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । महिला उपाध्यक्ष पार्वती पाण्डे सहित कार्यसमितिमा सरस्वती पौडेल, शारदा केसी र शान्ता परियार रहेका छन् । त्यस्तै प्रदेश पार्षदमा कमला बन्जाडे, श्वेता योगी, सोनकली थारु र सृजना खनाल रहेका छन् ।

यस्तै केन्द्रीय पार्षदतर्फ निशा बिक, सरिता ज्ञवाली र सुशीला बेल्बासे रहेका छन् । महासंघको कुल ५२ सदस्यमा ११ जना पत्रकार महिला निर्विरोध निर्वाचित भएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: