पत्रकार महासंघ दोलखामा ११ महिला निर्विरोध


प्रकाशित मिति :2017-03-01 17:45:24

सर्मिला बुढाथोकी

दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको ८ औं जिल्ला अधिवेशनमा कार्यसमिति, पार्षद र प्रदेश पार्षद गरी ११ जना पत्रकार महिला सर्वसम्मत चयन भएका छन् ।

जीवन लामाको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा मन्दिरा थापा, सचिव विनिता शिवाकोटी, सदस्यहरु सिर्जना खड्का, मुना गुरुङ, केन्द्रीय पार्षदहरु सर्मिला बुढाथोकी, नीता राउत र कालिका खड्का तथा प्रदेश पार्षदहरु सुन्तली थामी, गंगा रिमाल, मनुका कुँवर र सृष्टि सुनुवार सर्वसम्मत चयन हुनुभएको हो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखामा १ सय ४८ पत्रकारहरु सदस्य रहेकोमा ४६ जना पत्रकार महिला रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: