‘मिडिया हाउसमा पत्रकार महिलाको भूमिका महत्वपूर्ण  ’


प्रकाशित मिति :2017-03-05 17:15:03


गीता पौडेल
कपिलवस्तु । यहाँका मिडियाकर्मी र सरोकारवालाहरुले मिडिया हाउसमा महिला पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

सहित १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिबसको अबसरमा क्रियाशिल पत्रकार महिला कपिलबस्तु शाखाद्धारा मिडिया हाउसमा पत्रकार महिलाको प्रभाब भन्ने बिषयमा भएको संवाद कार्यक्रममा उक्त कुरा बताइएको हो ।

मिडिया हाउसमा महिला सहभागिता हुनाले महिलाको विषयले स्थान पाउने उनीहरुको भनाई थियो । सो अवसरमा पत्रकार निशा बिश्वकर्माले मिडियामा महिलाको संख्या कम हुनु, निर्णायक तहमा नपुग्नु, केहि महिला पुगे पनि अर्थपूर्ण सहभागिता नहुनु दुखत भएको औल्याउनु भयो । पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष डिलाराम भुषालले पत्रकार महिलाको संख्या बृद्धि गर्नुका साथै आगामि दिनमा क्षमता बिकासका लागि पहल गर्ने बताउनुभयो ।

सहभागीहरुले पत्रकारीता पेशा गर्ने महिलालाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिर्वतन हुन आबश्यक रहेको बताउंदै पेशामा टिकाउनका लागि सवै निकायले जोड दिनुपर्ने बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: