अनेमसंघ लमजुडमा यशोदा रिमाल


प्रकाशित मिति :2017-03-06 11:43:17

बेलिना थापा

लमजुङ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी लमजुडको अध्यक्षमा यशोदा रिमाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेशीसहरमा भएको पाचौ जिल्ला सम्मेलनबाट ३ बर्र्षे कार्यकालका लागि रिमालको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको हो ।

उपाध्यक्षमा विष्णुमाया राना र सर्बदा पौडेल, सचिवमा अमृता पाखरेल, कोषाध्यक्षमा आशा तामाड, कार्यलय सचिवमा शान्ता शापकोटा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा कृतिका पौडेल, जुना कुवर, इन्दीरा घर्ती, चन्द्रमा घिमिरे, मिनाकुमारी मल्ल, शोभा पन्थी सिलवाल, प्रतिमाया गुरुड, पुर्णिमा विक, उमा भुजेल, निरा नेउपाने, सुचना गुरुड, अन्जु तामाङ, इश्वरी घिमिरे, चित्रकुमारी गुरुड, जुनामाया थापा, विशकुमारी थापा, मन्दिरा दनाई, कल्पना थापा, हरिकुमारी अधिकारी, राधिका पराजुली, सरस्वती पन्त, उषा गुरुड, लालमाया मिजार, बुना रिमाल र सुर्यकला थापा रहनुभएको छ ।

अनेमसंघको निर्वतमान जिल्ला अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम संघको केन्द्रीय उपाध्यक्ष एवं सांसद टुकाभद्र हमाललको प्रमुख आथित्य भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: