सुदूर पश्चिमाञ्चल र शसस्त्र प्रहरी फाइनलमा


प्रकाशित मिति :2017-03-07 14:42:57


महिला खबर

सुनसरी । इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ टिम र सुदूरपश्चिमाञ्चल फाइनलमा पुगेका छन ।

फाइनल खेल भोलि फागुन २५ गते डिभिएम क्रिकेट मैदानमा फाईनल खेल हुनेछ ।

प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरि सर्वाेत्कृष्ठ खेलाडीलाई नगद १० हजार र ट्रफि प्रदान गरिने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: