महिला दिवसमा पुरुष पदयात्रा


प्रकाशित मिति :2017-03-07 18:55:11

महिला खबर

ललितपुर । १०७ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ललितपुरमा पुरुष पदयात्रा हुने भएको छ । ‘परिवर्तनका लागि पदयात्रा’ भन्ने नारासहित महिलाका लागि पुरुष र्यालीको आयोजना हुन लागेको हो ।

आठ मार्च अर्थात् २५ फागुन बुधबार दिउँसो साढे दुर्इ बजेबाट सुरु हुने पदयात्रामा पुरुषको मात्र सहभागिता रहनेछ । पदयात्रा जावलाखेलबाट सुरु भएर मानभवन, कुमारीपाटी, लगनखेल बसपार्क हुँदै मंगलबजारस्थित पाटन दरवार स्क्वायरमा पुगेर अन्त्य हुनेछ ।

आयोजकहरुले महिला समानताका लागि महिलाका मात्रै आवाज र अभियान अपूर्ण रहेको भन्दै यस्तो कार्यक्रम गरिएको बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: