सीआईएन शाखाको अध्यक्षमा लक्ष्मी


प्रकाशित मिति :2017-03-10 13:23:27

काठमाडौं । नेपाल पत्रकार महासङ्घ अन्तर्गत सामुदायिक सूचना नेटवर्क, सीआईएन प्रतिष्ठान शाखाको अध्यक्षमा लक्ष्मी बस्नेत चयन हुनुभएको छ ।

बस्नेत यस पटक भएको पत्रकार महासंघको प्रतिष्ठान अन्र्तगत भएको चुनावमा पहिलो महिला अध्यक्ष हुनुभएको छ । यसअघि महासङ्घको जिल्लातर्फ इलामा शाखामा कोकिला ढकाल पहिलो जिल्ला अध्यक्ष बन्नुभएको छ ।

बिहीबार भएको शाखाको साधारणसभाले बस्नेतको अध्यक्षतामा ९ सदस्य कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत आउनु भएको छ ।

त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत हुनुभएको छ भने सदस्यहरूमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही सदस्य हुनुहुन्छ । यसैगरि गोविन्द खड्का र लिलप्रकाश चन्द केन्द्रीय पार्षद चयन हुनुभएको छ भने प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन हुनभएको छ ।

नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखा संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: