जन्म दिन बृद्धाश्रममा


प्रकाशित मिति :2017-03-12 10:37:07


महिला खबर

काठमाडौं । आवाज नामक गैरसरकारी संस्थाकी अध्यक्ष सुमित्रा थापाले आफ्नो जन्मदिन भक्तपुरस्थित सिद्धि स्मृथी वृद्धाश्रमका बृद्धबृद्धाहरुसगँ मनाउनुभएको छ ।

उहाँले आश्रमका ३७ बृद्धबृद्धालाई नारी दिवसको अवसर समेत पारि बुधवार जुस र लत्ताकपडा वितरण गर्नुभयो । नारी दिवसमा आफू जन्मेकोले बृद्धबृद्धालाई उपहार वितरण गर्दा मनलाई आनन्द आउने हुनाले यस्तो कार्य गरेको उहाँले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: