पत्नीको हत्या


प्रकाशित मिति :2017-03-14 14:50:09

महिला खबर

सुनसरी । धरान–१९ किरातचोककी पविला राईको गएराति हत्या भएको छ । होली खेलेर फर्किएका राईको ढोकाको आग्लो प्रयोग गरेर हत्या भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

राईको उनकै पतिद्वारा हत्या भएको प्रहरीले जनाएपनि अनुसन्धान जारि रहेकाले नाम सार्वजनिक गरेको छैन । हत्याको कारण पनि खुलेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: