लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी पुस्तक सार्वजनिक


प्रकाशित मिति :2017-03-18 11:20:21

महिला खबर

काठमाडौं । लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी पुस्तक शुक्रबार सार्वजनिक गरिएको छ । डा. चन्द्रा भद्राद्धारा लिखित ‘थ्री डिकेड्स अफ एकेडेमीक एड्भोकेसी फर जेन्डर इक्वालिटी एण्ड इम्पावरमेन्ट अफ वुमेन इन नेपाल ( लैङ्गिक समानता र नेपाली महिलाको सशक्तिकरणमा तीस वर्षको शैक्षिक पैरवी)’ सार्वजनिक गरिएको हो ।

पुस्तकमा डा. भद्राले विगत तीस वर्षमा लैङ्गिक समानता र महिला सशक्तिकरणमा गर्नुभएको शैक्षिक पैरवी सम्बन्धी विभिन्न ३७ लेखहरु संकलित गरिएको छ ।

पुस्तक सार्वजनिक कार्यक्रममा महिला अधिकारकर्मी भारती सिलवाल गिरी, प्राध्यापक लक्ष्मी केशरी मानन्धर, डा. मीना आर्चाय, डा. बिन्दु पोखरेल तथा लैङ्गिक समानता सम्बन्धी काम गर्दै आउनुभएका कुमार पौडेलले सो पुस्तकमा संकलित लेख, रचना र डा. भद्राको महिला अधिकार आन्दोलन र कामबारे प्रकाश पार्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: