सुत्केरी बिदा अब २६ हप्ता


प्रकाशित मिति :2017-03-19 13:48:10

एजेन्सी । भारतको संसदले यही मार्च महिनामा सुत्केरी बिदा सम्बन्धी ऐतिहासिक विधेयक पास गरेको छ । उक्त विधेयक पास भएपछि भारतका व्यवस्थित संघ संस्थाहरूमा काम गर्ने महिलाले अब २६ हप्ता सुत्केरी बिदा पाउने भएका छन् ।

यसबाट कम्तीमा १ करोड ८० लाख भारतीय महिलाले सुविधा पाँउनेछन् । १२ हप्ता दिँदै गरेको सुत्केरी बिदालाई बढाएर २६ हप्ता बनाइएको हो । १० वा १० भन्दा बढी कर्मचारी भएका संस्थामा यो नयाँ कानुन कार्यन्वयन हुनेछ र यो सुविधा २ सन्तानका लागि मात्र दिइएने छ । तेस्रो सन्तानका लागि भने १२ हप्ता सुत्केरी बिदा दिने व्यवस्था उक्त कानुनमा व्यवस्था गरेको छ ।

२६ हप्ता सुत्केरी बिदा दिने व्यवस्था गरेपछि भारत संसारको राम्रो सुत्केरी बिदा दिने देशहरूको सुचीमा तेस्रो स्थानमा परेको छ । अहिले क्यानडा प्रथम स्थान र नर्वे दोस्रो स्थानमा रहदै आएका छन् जहाँ क्रमशः ५० हप्ता र ४४ हप्ता सुत्केरी बिदा रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: