रौतहटमा महिला लक्षित स्वास्थ्य शिविर


प्रकाशित मिति :2017-03-21 18:16:40

सन्दिप विक

रौतहट । महिला स्वास्थ्य लक्षित गरेर रौटहटको गौरमा आजबाट निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर सुरु भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको समन्वयमा सुरु भएको शिविर यही चैत १४ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

विशेषगरि तराई भू–भागमा रहेका पिछडिएका, विपन्न र स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका महिलालाई सेवा दिने उदेश्यले नेपाली सेनाको मोबाइल अस्पताल प्रयोग गरी ‘पहिलो निःशुल्क घुम्ती सघन स्वास्थ्य शिविर’ आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

जिल्ला अस्पताल रौतहटमा उपचार हुन नसकी वीरगञ्जस्थित क्षेत्रीय अस्पताल रिफर गर्न लागिएकी करकच कर्मैया २ की गर्ववती सुखिया देवी साहको सेनाबाट खटिएका चिकित्सकहरुले सल्यक्रिया गरी शिशुको जन्म गराउन सफल भएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: