ह्वाईट हाउसमा काम गर्ने ‘फस्ट डटर’ ईभान्का


’ईभान्का ट्रम्प’ राष्ट्रपतिको कार्यालय सहयोगी बन्ने

प्रकाशित मिति :2017-03-31 17:01:31

महिला खबर

एजेन्सी । ह्वाईट हाउसका अनुसार ईभान्का ट्रम्प आफ्ना बुवा अर्थात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यालय सहयोगी बन्ने भएकी छन् । कार्यलयको नियम अनुसार उनको नियुक्त हुने र उनी बेतलबी कर्मचारी रहेर कार्यालय सहयोगी पदमा काम गर्ने छिन् ।

ईभान्का अमेरिकाकी पहिलो छोरी ‘फस्ट डटर’ हुन जसले अफिसियल रुपमा ह्वाईट हाउसमा काम गर्ने छिन् । फस्ट डटरले यस्तो अभूत्पुर्व कदम उठाएकोमा ह्वाईट हाउसले खुसी व्यक्त गरेको थियो । ईभान्काका भनाई अनुसार उनी असल निष्ठाका साथ ह्वाईट हाउसमा काम गर्ने छिन् ।

ईभान्काले सन् २००४ मा अर्थशास्त्रबाट स्नातक पुरा गरेकी थिइन्। मोडिलिङबाट आफ्नो कार्यजीवन शुरु गरेकी ईभान्काले कलेजको पढाई पश्चात आफ्नो बुवाको व्यावसायमा काम शुरु गरेकी थिइन्। अहिले उनी ट्रम्प संस्थाको उपाध्यक्ष र आफ्नै फेशन संग्रह, ईभान्का ट्रम्प संग्रहको संस्थापक भएर काम गरीरहेकी छन्। उनको विवाह २००९ मा भएको थियो र उनी ३ सन्तानकी आमा हुन् । ईभान्काका श्रीमान, जेयर्ड कुस्नर राष्ट्रपती ट्रम्पका बरिष्ठ सल्लाहकार रहेर काम गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: