बालिकाको मृत्यु


प्रकाशित मिति :2017-04-04 18:01:28

बेलिना थापा

लमजुङ । जंगली च्याउ खाँदा सोमबार एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका अनुसार मृत्यु हुनेमा मध्य नेपाल नगरपालिका ४, जगनपूरकी ११ वर्षीया संगिता थापा रहेकी छन् । जंगलबाट ल्याएको च्याउ खाएपछि संगीता सहित उनकी आमा नानीमाया, बुबा बिजय, हजुरबुबा दानबहादुर र हजुरआमा बिसरा विरामी भएका थिए ।

प्रहरी निरिक्षक राधेश्याम सिंह सैथवारका अनुसार जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी संगिताको उपचारको क्रममा सोमबार गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो । परिवारका अन्य ४ सदस्य उपचारपछि घर फर्केको सिहंले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: