रोकियो बालविवाह


प्रकाशित मिति :2017-04-05 14:23:21

रमेश रावल

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकामा आफूखुसी बालविवाह गरेका जोडीको विवाह रोकिएको छ । स्थानीय बाल सञ्जालले दिएको उजुरीका आधारमा प्रहरीले बालविवाह रोकेको थियो ।

एसइई परिक्षा दिएर बसेकी तिलागुफा नगरपालिकाकी एक १६ वर्षिय छात्रा र कक्षा ११ मा पढ्ने १६ वर्षका छात्रले १६ चैतमा आफूखुसी विवाह गरेका थिए । सो विवाहबारे थाहा पाएपछि बाल सञ्जालले प्रहरी चौकीमा उजुरी दिएको र प्रहरीको पहलकदमीमा विवाह रोकिएको बाल विकासमा काम गर्दै आउनुभएका प्रकाश शाहीले बताउनुभयो ।

बालविवाह एउटा समस्याका रुपमा रहेकोले यसलाई स्थानीयको सहयोगमा रोकिएको प्रहरी चौकी नाग्मका प्रमुख गौरव अधिकारीले बताउनुभयो । उहाँका अनुसार बालविवाह गर्ने जोडीलाई उमेर पुगेपछि मात्र विवाह गर्ने सहमतिमा अभिभावकको जिम्मा लगाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: