दलित बालबालिकालाई शैक्षिक सामाग्री


प्रकाशित मिति :2017-04-09 15:37:18

महिला खबर

रामेछाप । जिल्लाको ठोसे र मझुवा स्रोत केन्द्र अन्तर्गतका ७० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

आधारभुत र माध्यमिक तहमा अध्ययन गर्ने ठोसे र मझुवा स्रोत केन्द्र अन्र्तगतका १२ विद्यालयका ७० जना बालबालिकालाई विद्यालय ब्याग, पोशाक, कपी, डटपेन, ज्यामिति वक्स लगायतका सामाग्री वितरण गरिएको हो । राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले दलित वर्ग उत्थान जिल्ला समन्वय समितिको आर्थिक सहयोगमा ती सामाग्रीहरु वितरण गरेको संघका अध्यक्ष लेख बहादुर विकले जानकारी दिनुभयो ।

बालबालिकाहरुलाई गत शुक्रबार र शनिबार गरी दुई चरणमा विद्यालय सामग्री उपलब्ध गराएको आयोजक संस्थाले जानकारी दिएको छ । दलित समुदायका बालबालिकाहरुलाई पठन पाठनमा सहजता होस भन्ने उद्देश्यले सामग्रीहरु वितरण गरिएको अध्यक्ष विकले जाकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: