झैँ झगडा मिलाउन महिलालाई मेलमिलाप तालिम


प्रकाशित मिति :2017-04-12 15:35:44

डडेल्धुरा । जिल्लाको अमरगढी नगरपालिका भित्रका महिलालाई सामाजिक मेलमिलाप तालिम दिइएको छ । चुनावको समय एवं अन्य समयमा समाजमा हुने झैँ झगडा गाउँमै मिलाउन सहजकर्ताको भूमिका निर्वाहका लागि तालिम दिइएको हो ।
तालिममा २५ अगुवा महिलाहरुको सहभागिता रहेको आयोजक सामुदायिक मेलमिलाप केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले बताउनुभयो । तालिममा महिलालाई स्थानीयस्तरमा हुने झगडा, बहुविवाह, घरेलु हिंसा, अशंबन्डा लगायतका घट्नाहरु सहजीकरण गर्ने तरिका बारे अधिवक्ता हरि भट्ट, रोहित देउवा, अमरगढी नगरपालिकाका सूचना अधिकृत लालबहादुर साउद लगायतले प्रशिक्षण दिनुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: