द्वन्द्व पीडित महिलालाई सुईटर बुन्ने तालिम


प्रकाशित मिति :2017-04-17 15:50:22

महिला खबर

कालिकोट । जुम्लाका द्वन्द्व पीडित महिलालाई स्वरोजगार बनाउने उद्देश्यले १० दिने होजीयारी सुईटर बुनाइ तालिम संचालन भइरहेको छ ।

सीप सिकेर आत्मनिर्भर बन्ने अपेक्षा सहित तालिममा सहभागी भएको द्वन्द्व पीडित महिला शिवकली रोकायाले बताउनुभयो । तालिममा रोकाया सहित १० महिला सहभागी छन् ।

होजीयारी सुईटर बुनाइ तालिममा जुम्लाका विभिन्न गाउँपालिका तथा नगरपालिका क्षेत्रका कुनैपनि सरकारी तथा गैसरकारी कार्यालयबाट तालिम नपाएका महिलाहरुलाई अवसर दिइएको आयोजकहरुले बताएका छन् । तालिममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आर्थिक सहयोग रहेको छ । स्थानीय शान्ति समिति जुम्लाको आयोजनामा संचालित सो तालिमको समापन मंगलबार हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: