भरतपुर महानगरको मेयरमा रेणुको उम्मेदवारी


प्रकाशित मिति :2017-04-24 16:03:39

महिला खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
भरतपुर महानगरपालिकाको मेयरमा दाहाललाई उठाउने र उपमेयरमा भने महानगर कमिटी संयोजक इश्वर सापकोटा ‘सुमन’लाई उम्मेदवार बनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत रहनुभएकी दाहाल दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित हुनुभएको थियो । दाहालको मतदाता नामावली भरतपुर महानगरपालिका वडा नम्बर ४ को रहेको छ ।

दाहालले कक्षा १० मा पढ्दा पढ्दै भूमिगत रुपमा राजनीति थाल्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: