वृद्ध महिलालाई खाना


प्रकाशित मिति :2017-04-27 13:36:13

पार्वती पाण्डे

कपिलवस्तु । आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ अाै‌‌शीको अवसरमा बाणगंगाका एक युवाले आफनै गाउँका वृद्ध तथा एकल १४ महिलालाई खाना खुवाएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक दुबई (युएई) बाट छोटो समयका लागि नेपाल आएका बाणगंगा ठाकुरापुरका जीवन रेग्मीले खानाको व्यवस्था गरेका हुन् । वृद्धाहरुलाई जुस, खीर, फलफुल लगायतका परिकार बाँडिएको थियो ।

जन्म दिने आमाहरुलाई वृद्धाश्रममा पठाउने, वास्ता नगर्ने जस्ता गतिविधि नेपाली समाजमा बढ्दै गएको भन्दै रेग्मीले मातातीर्थ आंैशीको दिन मात्र नभई हरेक दिन आमाहरुलाई माया र सम्मान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आफ्ना स्वर्गीय हजुरआमाहरु सुमित्रा देवी पौडेल र लक्ष्मी देवी रेग्मीको सम्झनामा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: