दुई युवतीको उद्दार


प्रकाशित मिति :2017-04-30 15:33:50

कञ्चनपुर । वैदेशिक रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा पश्चिमी सीमा नाका गड्डाचौकीबाट दुई युवतीलाई उद्दार गरिएको छ ।

माइती नेपाल कञ्चनपुरले शनिबार साँझ काठमाडौंबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा ३ ख ४१६८ नंम्बरको बसबाट सिन्धुपोल्चोककी अन्दाजी २२ वर्षिया र सोलुखुम्बुकी ३० वर्षिया युवतीलाई उद्दार गरेको हो ।

उनीहरुलाई लामा र शेर्पा पोशाक लगाएर सिमा पार गराउन लागेको अवस्थामा उद्धार गरिएको हो । दलालले पछिल्लो समय युवतीलाई रोजगारीको प्रलोभन दिई सिमा नाका पार गर्न नयाँ तरिका अपनाउन थालेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभयाे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: