राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता


प्रकाशित मिति :2017-05-04 17:23:23

-महिला खबर- 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच बिहिबार भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न सभामुख घर्ती शीतलनिवास पुग्नुभएको थियो । भेटमा मुलुकमा पछिल्लो राजनीतिक गतिविधिका विषयमा छलफल भएको छ ।

भेटमा व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको प्रक्रिया लगायतको विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख घर्तीले राष्ट्रपति भण्डारीलाई महाअभियोग र संविधान संशोधनको विषयमा जानकारी गराउनुभएको सभामुख घर्तीका सञ्चार सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: