मादक पर्दाथ सेवन घरेलु हिंसाको कारण


प्रकाशित मिति :2017-05-13 11:00:35

धनु राई
ओखलढुंगा । जिल्लामा घरेलु हिंसा हुनुको मुख्य कारण जाँड रक्सी सेवन रहेको पाइएको छ । पुरुषहरुले जाँड तथा रक्सी खाएर घरमा झगडा गर्ने र श्रीमती र छोराछोरीलाई कुटपिट गर्ने बढी देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको महिला तथा बालबालिका सेवा केन्द्रमा पर्न आएको निवेदनका अनुसार पनि जाँड तथा रक्सी सेवनका कारण हिंसाका घटना धेरै भएको देखिन्छ । केन्द्रमा आएका अधिकांश घरेलु हिंसाका निवेदनहरु जाँड तथा रक्सी सेवन र त्यसपछि घरपरिवारमा झगडा हुने, कुटपिट गर्ने गरेको जस्ता भएको हवल्दार दशरथ चौधरीले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०७३/०७४ को हालसम्ममा मात्रै केन्द्रमा २२ वटा घरेलु हिंसा सम्बन्धी निवेदनहरु परेको र तीमध्ये अधिकांश मादक पर्दाथ सेवनका कारण भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: