मतदाता परिचयपत्र लिने आज अन्तिम दिन


प्रकाशित मिति :2017-05-13 13:42:13

महिला खबर

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र लिन दिएको तीन दिनको समय आज सकिँदैछ । आयोगका अनुसार गत २८ वैशाखदेखि वितरित परिचयपत्र निर्वाचनको अघिल्लो दिन, अर्थात ३० गतेभित्र लिईसक्नु पर्नेछ ।

आयोगले दिएको सूचनाका अनुसार अपांगता भएका महिला, सुत्केरी, बिरामी, अशक्त, वृद्धवृद्धा तथा विशेष कारणले उपस्थित हुन नसकेकालाई भने सम्बन्धित निर्वाचन अधिकृत तथा स्थानीय प्रतिनिधिहरुको समन्वयमा निर्वाचनकै दिन दिने व्यवस्था गरिएको छ ।

वैशाख ३१ गते आइतबार, पहिलो चरणको चुनाव अन्र्तगत प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन हुँदैछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: