मनाङको नेस्याङ गाउँपालिकामा उपाध्यक्षमा एमालेकी मिंखु विजयी


प्रकाशित मिति :2017-05-15 10:30:33

महिला खबर

काठमाडौं । मनाङको नेस्याङ गाउँपालिकाको उपाध्यक्षमा एमालेकी उम्मेदवार मिंखु गुरुङ बिजयी हुनुभएको छ ।

गुरुङले १०७ मतको अन्तरले नेपाली काँग्रेसकी उम्मेदवार छिरिङ ओङमा गुरुङलाई पराजित गर्नुभएको हाे । विजयी मिंखु गुरुङले ६११ मत प्राप्त गर्नुभएको थियो भने काँग्रेस उम्मेदवार छिरिङले ५०४ मत प्राप्त गर्नुभएको हो ।

नेस्याङ गाउँपालिकाको अध्यक्षमा पनि एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको नेकपा एमाले मनाङका अध्यक्ष टिपल गुरुङले जानकारी दिनुभयाे  । निर्वाचन कार्यालयका अनुसार मनाङको नेस्याङ गाउँपालिकाको सबै वडामा नेकपा एमालेले विजयी हासिल गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: