कास्कीको मादीगाउँपालिका १ मा खासमाया गुरुङ र नेपाली विजयी


प्रकाशित मिति :2017-05-15 12:11:29

महिला खबर

काठमाडौं । कास्कीको मादी गाउँपालिका वडा नम्बर १ को वडा सदस्यमा नेकपा एमालेका उम्मेदवार खासमाया गुरुङ र रुपा नेपाली विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवारलाई क्रमशः १८३ मतले पछि पार्दै गुरुङ र नेपाली विजयी भएका हुन् । नेकपा एमाले कास्कीका उपाध्यक्ष मनबहादुर गुरुङका अनुसार १२ वटा वडा रहेको मादी गाउँपालिकाको वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको हो ।
अध्यक्षमा एमालेका उम्मेदवार सुरजबहादुर गुरुङ विजयी भएका छन् । अन्य वडाको भने मतगणना जारी छ । कास्कीको पोखरा लेखनाथ महानगरालिका र अन्य गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: