नेपाली महिलाले गरिन् आठौं पटक सगरमाथा आरोहणा


प्रकाशित मिति :2017-05-15 17:11:33

नेपाली महिला आरोही ल्हाक्पा शेर्पाले आठौं पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै रेकर्ड भंग गरेकी छिन। उनले चीनको तिब्बततर्फ पर्ने सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गरेकी हुन।
शखुंवासभाको मकालु गाउंमा जन्मनु भएका आरोही ल्हाक्पा ३ वटा छोरा छोरीकी आमा हुन। ४४ बर्षिया आरोही ल्हाक्पाले सन २००० मा पहिलो पटक सगरमाथाको सफल आरोहण गरेकी थिईन।
नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाले २०५० सालमा सगरमाथा आरोहण गरेपछि अन्य नेपाली महिला आरोहीहरुले पनि सफलता प्राप्त गर्न प्रारम्भ गरेका थिए। यसैक्रममा आरोही ल्हाक्पा दोश्रो नेपाली महिलाका रुपमा सगरमाथाको शिखरमा पुगेकी थिईन ।
 साभार:नेपाल टेलिभिजन

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: