पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ काे वडा अध्यक्षमा शारदा पराजुली विजयी


प्रकाशित मिति :2017-05-16 10:41:32

जमुना वर्षा शर्मा

पोखरा । स्थानिय तहको पहिलो चरण निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकोको वडा नं. १ मा नेकपा एमालेका वडा अध्यक्षमा शारदा पराजुली विजयी हुनु भएको छ ।

२ हजार ४ सय ४३ मतदाता रहेको सो वडामा पराजुलीले १ हजार १ सय १३ मत प्राप्त गर्नु भएको थियो । उहाँले निकटम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार टंक प्रसाद शर्माले ७ सय ९६ मत पाउनु भएको थियो ।

त्यसैगरी एमालेबाट खुला सदस्यमा द्धय रुद्र सुवेदी (९३७) शाहारा प्रधान (१०७५) दलित महिला सदस्यमा प्रेम देवी परियार(१०८३) तथा महिला सदस्यमा प्रेम कुमारी साई (१०१७) मत प्राप्त गरी विजयी भएका छन् ।

३३ वटा वडा रहेको देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा पराजुली नेकपा एमालेबाट वडा अध्यक्षको एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । वडा नं १ को मत गणना सँगै वडा नंं २ मत गणना जारी रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: