दार्मा गाउँपालिकाकाे उपाध्यक्षमा टीका शर्मा वली


प्रकाशित मिति :2017-05-16 16:15:39

महिला खबर

काठमाडाै‌ । सल्यानको दार्मा गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षमा टीका शर्मा वली विजयी हुनुभएको छ ।

शर्मा ३ हजार ६ सय ९५ मत ल्याएर विजयी हुनुभएको थियो भने प्रतिद्धन्द्धी नेकपा एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत प्राप्त गुर्नभएको थियो ।

निमबहादुर केसी केन्द्रबाटै अध्यक्षमा विजयी हुनुभएको छ । निमबहादुरले ३ हजार ६ सय ९४ मत ल्याउँदै जित हात पारेका हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: