रसुवाको कालिका गाउँपालिका अध्यक्षमा सीताकुमारी पौडेल


प्रकाशित मिति :2017-05-17 10:46:02

महिला खबर

काठमाडाै‌ । रसुवाको कालिका गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेकी सीताकुमारी पौडेल विजयी हुनुभएको छ ।

पौडेलले २३३ मतको अन्तरले नेपाली काँग्रेसका साधुराम पौडेललाई पराजित गर्नुभएको हो । सीताले १४५८ मत प्राप्त गर्नुभएको थियो भने साधुराम पौडेलले १२२५ मत प्राप्त गर्नुभएको थियो ।

बुधबार बिहानसम्म यो परिणामसँगै घोषित परिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा अहिलेसम्म २ जना महिला निर्वाचित भएका छन् ।

यसअघि नवलपरासीको हुप्सिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसकी लक्ष्मी पाण्डे विजयी हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: