लिसंखुपाखर गाँउपालिका उपाध्यक्षमा हेमगंगा मोक्तान


प्रकाशित मिति :2017-05-17 13:41:58

महिला खबर


सिन्धुपाल्चोक ।  लिसंखुपाखर गाँउपालिकाकाे उपाध्यक्षमा नेकपा एमालेकी हेमगंगा मोक्तान (२८५२)  विजयी हुनुभएको छ । मोक्तानका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी फुलम लामाले  २,४२७  मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा पनि एमालेकै कमल नेपाल निर्वाचित हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: