बेथानचोक गाउँपालिकाको उपाध्यक्षमा सरिता लामिछाने


प्रकाशित मिति :2017-05-17 15:43:07

-महिला खबर-
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी सरिता लामिछाने (लामा) ३,८५२ मत ल्याएर विजयी हुनुभएको छ ।  उहाँको प्रतिद्वन्द्वी एमालेका उन्नती केसीले २,८४१ मत ल्याउनुभएको थियो । यस्तै, जिल्लाकै रोशी गाउँपालिकाको वडा नं ५ सिसाखानीमा माओवादीको तर्फबाट महिला सदस्यमा निशा लामा, दलित महिला सदस्यमा मैया वि.क र सदस्यमा सञ्च लमिनी विजयी हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: