इच्छाकामना गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ


प्रकाशित मिति :2017-05-17 21:35:20

महिला खबर

कठमाडौं । चितवनको एकमात्र गाउँपालिकाको अध्यक्षमा गीता गुरुङ विजयी हुनुभएको छ । गुरुङ  इच्छाकामना गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट विजयी हुनुभएको हो  ।

गुरुङ ३ हजार २ सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको हो । निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद अधिकारी ३ हजार ६१ मत प्राप्त गर्नुभएको थियो ।

गुरुङले अधिकारीलाई १ सय ९३ मतले पराजित गर्दै विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै कृर्ति कुमार श्रेष्ठले ३ हजार ३ सय ८९ मत प्राप्त गरी विजयी भए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: