मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार


प्रकाशित मिति :2017-05-18 10:36:49

महिला खबर
काठमाडौं । रुकुमको मुसीकोट नगरपालिकाको उपमेयरमा प्रेमकुमारी सुनार बिजयी हुनुभएको छ ।

सुनारले ४५११ मत प्राप्त गर्नुभएको थियो भने उहाँको प्रतिद्वन्दी नेपाली कांग्रेसकी बालकुकारी गिरीको ४१५७ मत प्राप्त गर्नुभएको थियो ।

प्रेमकुमारी माओवादीको तर्फबाट निर्वाचित पहिलो उपमेयर हुनुहुन्छ । सुनार २०४९ सालदेखि निरन्तर राजनीतिमा सक्रिय हुँदै आउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: