अहिलेसम्मकै कान्छी, सिर्जना जुगल गाउँपालिकाको उपाध्यक्ष


प्रकाशित मिति :2017-05-18 11:48:01

विदुर आर्चाय

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको उपाध्यक्षमा अहिलेसम्मकै कान्छी २३ बर्षिया सिर्जना तामाङ निर्वाचित हुनुभएको छ ।

नेकपा एमालेको तर्फको उमेद्वार हुनुभएका तामाङ २७४६ मतका साथ विजयी हुनुभएको हो । उहाँको प्रतिद्धन्दि माओवादी केन्द्रकी अम्विका नेपालले २३८९ मत प्राप्त गर्नुभएको थियो ।

अध्यक्षमा एमालेकै होमनारायण श्रेष्ठ विजयी हुनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: