अल्पसंख्यक थामी समुदायको महिला उपाध्यक्षमा विजयी


प्रकाशित मिति :2017-05-18 11:56:23

सर्मिला बुढाथोकी

दोलखा । गौरीशङ्कर गाँउपालिकाको उपाध्यक्षमा अल्पसंख्यक थामी समुदायको महिला उर्मिला थामी विजयी भएकी छन् ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी थामीले ३४४० मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसको कमलबिक्रम खड्काले ३३२४ मत प्राप्त गर्नुभएको छ ।

अध्यक्षमा पनि एमालेकै स्वयमबहादुर खड्का विजयी हुनभएको छ । ९ वटा वडा रहेको गौरीशङ्कर गाँउपालिकामा एमालेले ६, माओवादी केन्द्रले २ र कांग्रेसले १ वटा वडामा जितेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: